
काठमाडौ, ३० जेठ । यूरो कप फुटवल प्रतियोगिता अन्र्तगत गएराति भएको समूह डी को खेलमा सहआयोजक टिम युक्रेन बिजयी भएको थियो । युक्रेनले स्वीडेनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । त्यस्तै डोनेक रंगशालामा भएको फ्रान्स र इङ्ल्याडबीचको खेल एक÷ एक गोलको बराबरीमा सकिएको थियो । यसैवीच १४ औ युरोकप फुटबल प्रतियोगितामा आज २ ओटा खेलहरु हुँदैछन् । पहिलो खेल ३ अङ्कका साथ समूह ए को शीर्षस्थानमा रहेका पोल्याण्ड र रुसबीच नेपाली समय अनुसार राति पौने १० बजे हुनेछ । आजै समूह ए को अन्तिम स्थानमा रहेको चेक गणतन्त्र र ग्रिसबीच पनि राति सवा १२ बजे प्रतिस्पर्धा हुनेछ । असार १७ गतेसम्म सन्चालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित
इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले