च्याम्पियन्स लिगमा रियल र एथ्लेटिको मड्रिडले बराबरीमा

२ बैशाख २०७२, बुधबार १०:४६ मा प्रकाशित

काठमाण्डौ बैशाख २ । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड र एथ्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

मंगलबार राति भएको मड्रिड डर्बी गोलरहित बराबरीमा सकिएको हो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरे । उनले ग्यारेथ बल र जेम्स रोड्रिग्वेजको प्रहारको उत्कृष्ट बचाउ गरे ।
एथ्लेटिको मड्रिडका मारियो स्वरेजले पनि गोल गर्ने मौका खेल फालेका थिए । दोस्रो लेग २२ अप्रिलमा रियल मड्रिडको घरेलु मैदानमा हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान