भक्तपुरमा विस्केट जात्रा मनाइँदै

१ बैशाख २०७२, मंगलवार ११:५१ मा प्रकाशित

काठमाण्डौ बैशाख १ । भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने विस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ ।
भक्तपुरको भेलुखेलमा गएराति पौने १० बजे उठाइएको लिंगो जात्रा हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे लगायतका क्षेत्रबाट आएका हजारौं मानिसको मंगलबार बिहानै देखि भीड लागेको छ ।
गःहिटीमा रहेको भैरवलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हात लामो ईन्द्रध्वजा सहितको लिंगो उभ्याउने परम्परा छ ।
चैत्र मसान्तमा ईन्द्रध्वजा सहितको लिंगो उठाउने र आज दिनभर भव्य मेला गरी बेलुका लिंगो ढाल्ने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह