सभाध्यक्षसँग प्रधानमन्त्रीले थप समय मागेः सहमति हुने अपेक्षा

२९ चैत्र २०७१, आईतवार १७:१६ मा प्रकाशित

काठमाण्डौ चैत्र २९ । प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी दलहरुसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भन्दै सहमतिका लागी संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग थप केही दिनको समय माग गर्नुभएको छ ।
सभाध्यक्ष नेम्वाङले दलहरुले वार्तामार्फत सहमति नगरेको भन्दै संविधानसभाको बैठक भोलिका लागि बोलाउनुभएको छ ।
प्रधानमन्त्री कोइरालाले आज सभाध्यक्ष नेम्बाङलाई उहाँकै कार्यकक्षमा भेटेर दलहरुबीच विवादित बिषयमा लगभग सहमति भइसकेको र अन्तिम रुप दिन मात्र बाँकी रहेको बताउँदै केही दिनको समय दिन माग गर्नुभएको हो ।
प्रधानमन्त्री कोइरालाले संविधानका सबै विवादित विषयमा सहमति भइसकेको भन्दै सहमतिको अन्तिम विन्दु मात्रै बाँकी रहेको बताउनुभएको थियोे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो