पूर्वमन्त्री अन्सारीको निधन

२९ चैत्र २०७१, आईतवार १०:२४ मा प्रकाशित

काठमाण्डौ चैत्र २९ । पूर्वमन्त्री एवम् एकीकृत नेकपा माओवादीका नेता सलिम मियाँ अन्सारीको ६३ वर्षको उमेरमा निधन भएको छ ।
उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको निधन भएको हो । अन्सारी लामो समयदेखि मिर्गौला पीडित भई उपचारत हुनुहुन्थ्यो ।
अन्सारी विगतको निर्वाचनमा बाराबाट दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
एमाले लामो समय राजनीति गर्नुभएका अन्सारी २०६२ सालमा राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्री समेत हुनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च

काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको