बाग्लुङ क्षेत्र नंं १ को निर्वाचन परिणाम आज आउने

२९ चैत्र २०७१, आईतवार १०:२१ मा प्रकाशित

काठमाण्डौ चैत्र २९ । बागलुङ क्षेत्र नं १ मा शनिबार भएको संविधानसभा सदस्य उपनिर्वाचनको मत गणना केही बेरमा सुरु हदै छ । कुल मतदाता संङयाको ७३ प्रतिशत मत खसेको हिजो सम्पन्न निर्वाचनको मतगणना आज गरिन लागीएको निर्वाचन कार्यालय बाग्लुङले जनाएको छ । कुल ५२ हजार २०२ मतदातामध्ये करिब ३८ हजार मत खसेको जिल्ला गए राति १२ बजेभित्र सबै मतदान केन्द्रबाट मतदान उपकरण सदरमुकाम ल्याईसकेको छ । केहीबेर पछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए । उन्नाइस गाविस र एक नगरपालिकाका ३५ मतदानस्थलमा रहेका ७० मतदान केन्द्रमा मतदान भएको थियो । राजनीतिबाग्लुङ क्षेत्र नंं १ को निर्वाचन परिणाम आज आउने काठमाण्डौ चैत्र २९ । बागलुङ क्षेत्र नं १ मा शनिबार भएको संविधानसभा सदस्य उपनिर्वाचनको मत गणना केही बेरमा सुरु हदै छ । कुल मतदाता संङयाको ७३ प्रतिशत मत खसेको हिजो सम्पन्न निर्वाचनको मतगणना आज गरिन लागीएको निर्वाचन कार्यालय बाग्लुङले जनाएको छ । कुल ५२ हजार २०२ मतदातामध्ये करिब ३८ हजार मत खसेको जिल्ला गए राति १२ बजेभित्र सबै मतदान केन्द्रबाट मतदान उपकरण सदरमुकाम ल्याईसकेको छ । केहीबेर पछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए । उन्नाइस गाविस र एक नगरपालिकाका ३५ मतदानस्थलमा रहेका ७० मतदान केन्द्रमा मतदान भएको थियो । राजनीतिक दलका १० र तीन स्वतन्त्र गरी १३ उम्मेदवार उपनिर्वाचनको मैदानमा छन् । निर्वाचनको मतपरिणाम आज साझ सम्म आउने छ । काग्रेस सभासद् हरिबहादुर खड्काको निधन भएपछि त्यहा उपनिर्वाचन भएको हो । क दलका १० र तीन स्वतन्त्र गरी १३ उम्मेदवार उपनिर्वाचनको मैदानमा छन् । निर्वाचनको मतपरिणाम आज साझ सम्म आउने छ । काग्रेस सभासद् हरिबहादुर खड्काको निधन भएपछि त्यहा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने