थापाको स्वास्थ्यमा सुधार

३० जेष्ठ २०६९, मंगलवार १०:२२ मा प्रकाशित

काठमाडौ, ३० जेठ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य स्थितिमा सुधार आएको छ । पूर्व प्रधानमन्त्री थापा कुर्सीमा बस्नसक्ने भएको तथा पूर्णरुपमा होसमा आउनुभएको नर्भिक अस्पतालले जनाएको छ । उहाँ विस्तारै खाना खान थाल्नुभएकाले अब खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उहाँको परीक्षणमा संलग्न रहुन भएका चिकित्सक भरत रावलले उहाँको मुटु तथा मस्तिष्कमा कुनै खराबी नरहेको बताउनुभयो । थापालाई अस्पतालमा भने अझै केही हप्ता राख्नुपर्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर