अष्ट्रेलियाका पूर्व कप्तान बेनाडको निधन

२७ चैत्र २०७१, शुक्रबार १४:३२ मा प्रकाशित

काठमाण्डौ चैत्र २७ । अस्ट्रेलियाली क्रिकेटका पूर्व कप्तान रिची बेनाडको निधन भएको छ । छालाको क्यान्सर भएका रिचीको ८४ वर्षको उमेरमा निधन भएको विविसीले जनाएको छ ।
रिची बेनाडले ६३ वटा टेष्ट क्रिकेट खेलेका छन् । क्रिकेटको कमेन्टेटर समेत रहेका रिची बेनाड, टेस्ट क्रिकेटमा २ हजार रन र २ सय विकेट लिने पहिलो खेलाडी हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा

सेभिया । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी