एमाओवादी बागमति सफाइ गर्ने !

२७ चैत्र २०७१, शुक्रबार १०:२७ मा प्रकाशित

काठमाण्डौ चैत्र २७ ।एकीकृत नेकपा माओवादीले वाग्मती सफाइ महाअभियान सञ्चालन भएको १०० औं हप्ताको अवसरमा वाग्मती नदीको दुबै किनार गरी १६ किलो मिटरको दुरी मानव साङलोमा सहभागी हुन आह्वान गरेको छ । भोली शनिवार बागमती सफाइको सयौँ हप्ता पुरा हुँदैछ ।

‘सफाइ अभियान सञ्चालन हुने कार्यक्रममा नेवाः राज्य अन्तर्गतका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै पार्टी सदस्यहरु, सबै जनवर्गीय संगठन एवम राष्ट्रिय मुक्ति मोर्चामा आवद्ध तथा आम जनसमुदायमा महाअभियानमा सक्रियताका साथ सहभागि हुन महासचिव कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तीमा आह्वान गरिएको छ ।
नेकपा एमालेले भने अध्यक्ष केपी आलीले यसअघि नै विज्ञप्ती जारी गर्दै वागमती सफाइ महाअभियानमा सहभागी हुन अपिल गरिसक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक