नाइजेरियामा २७ को हत्या

३० जेष्ठ २०६९, मंगलवार १०:११ मा प्रकाशित

काठमाडौ, ३० जेठ । नाइजेरियामा सशस्त्र लुटेरा समूहले २७ जनाको हत्या गरेको छ । ८० जनाको समूहले उत्तरी नाइजेरियाको जामफारा राज्यमा पर्ने दानगुल्बी र गुरु गाउँमा आक्रमण गरी २७ जनाको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो दानगुल्बी गाउँका नागरिक रहेका छन् । गएको वर्ष गाउँलेको आक्रमणमा संदिग्ध सशस्त्र लुटेरा समूहको हत्या भएको बदला स्वरुप अहिले घटना गराईएको विश्लेषण गरिएको छ । नाइजेरियामा हिंसात्मक घटना गराउँदै आएको इस्लामिक संगठन बोको हरामको यो घटनामा संलग्नता नदेखिएको प्रहरीको भनाइ उधृतदर्गै अन्तरराष्ट्रिय सञ्चार मध्यमले जनाएको छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा