चितवनमा स्वाइन फ्ल्लु लागी स्थापना गरिएको हेल्प डेस्क हटाइयो

२६ चैत्र २०७१, बिहीबार १४:४६ मा प्रकाशित

काठमाण्डौँ, चैत्र २६ । स्वाइन फल्वुको बिरामी घटेपछि चितवनको भरतपुर अस्पतालमा स्थापना गरिएको हेल्प डेस्क हटाइएको छ । बिरामी घटेर हेल्प डेस्क प्रभावविहीन जस्तै भएपछि हटाइएको जनस्वास्थ्य कार्यालय चितवलने जनाएको छ ।

सुरुमा अत्यधिक मात्रामा बिरामी आउने गरेकाले उनीहरुको सहजताका लागि फागुनको अन्तिम साता त्यहा हेल्प डेस्क स्थापना गरिएको थियो ।
तर अहिले बिरामीको सङख्या घटेकाले डेस्क हटाइएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताउनुभयो ।

चैतको दोस्रो सातादेखिनै हेल्प डेस्कमा सोधपुछका लागि बिरामी आउन छाडेका थिए । अहिलेसम्म चितवनमा ४५० को परीक्षणमा १५३ जनामा स्वाइन फ्ल्लु भएको पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न