आइपिएलको औपचारिक खेल आजबाट सुरु

२५ चैत्र २०७१, बुधबार १०:०२ मा प्रकाशित

काठमाण्डौ चैत्र २५ । ईडियन प्रिमियर लिग क्रिकेट आइपिएलमा आजबाट खेले सुरु हुँदैछ । आइपिएलको आठौं संस्करणको औपचारीक उद्घाटन हिजो बेलुका नै भएको भएपनि खेल भने आजबाट सुरु हुन लागेको हो ।
यो संस्करणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र मुम्बइ इंडियन्स खेल्ने छन् । कोलकाताको इडेन गार्डेनमा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजेपछि सुरु हुनेछ ।
कोलकाता नाइट राइडर्सलाई उपाधि रक्षाको दबाबका साथ मैदान उत्रने छ भने मुम्बइ इंडियन्स पनि जित निकाल्दै गतिलो सुरुवात गर्न चाहन्छ । कोल्ऽकाताको कप्तानी गौतम गाम्भिरले गर्ने छन भने मुम्बइ इंडियन्सको नेतृत्व रोहित शर्माले सम्हालेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले