बन्द फिर्ता पछि जनजीवन सामान्य

२५ चैत्र २०७१, बुधबार ०९:५७ मा प्रकाशित

काठमाण्डौ चैत्र २५ । एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले बन्द फिर्ता लिएपछि सडकमा बिहानैदेखि गाडी चल्न थालेकोका छन् । बजार पनि खुलेका छन । काठमाडौं उपत्यका सहित देशभर लामो र छोटो दूरीका गाडी निवाृद रुपमा नियमित संचालनमा आउको काठमाडौ ट्राफिक प्रहरीले महाशाखा रामशाह पथले जनाएको छ ।

हिजोको बन्दबाट सास्ती खेपेका नागरिकले आज भने राहत पाएका छन् । तीनदिने आमहडताल आह्वान गरेको मोर्चाले चौतर्फी दबाबपछि आज र भोलिको पूर्वघोषित बन्द फिर्ता लिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह