आजदेखि आइपिएल हुने

२४ चैत्र २०७१, मंगलवार १०:२७ मा प्रकाशित

काठमाण्डौ चैत्र २४ । इन्डियन प्रिमयर लिग क्रि केट आइपिएलको आठौं संस्करणको उद्घाटन समारोह आज हुँदैछ । कोलकातामा रहेको साल्ट लेक स्टेडियममा नेपाली समय अनुसार बेलुकी पौनो आठ बजे उद्घाटन समारोह सुरु हुनेछ । उद्घाटन समारोह आज भएपनि खेल भने भोली बाट सुरु हुनेछ ।
पहिलो खेलमा भोली कोलकाताको इडेन गार्डेनमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडरसले मुम्बइ इन्डियन्सको सामना गर्ने छ ।
खेल नेपाली समय अनुसार राति सवा ८ बजेपछि हुनेछ । प्रतियोगिता आउँदो मे २४ सम्म चल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ