आज स्वास्थ दिवस

२४ चैत्र २०७१, मंगलवार १०:२१ मा प्रकाशित

काठमाण्डौ चैत्र २४ । स्वस्थ खानेकुरामा जोड दिँदै आज विश्व स्वास्थ्य दिवस मनाईंदैछ । अस्वस्थ खानेकुराका कारण संसारमा हरेक वर्ष २० लाख मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्लु एच ओको अनुमान छ ।
ज्यान जानेमध्ये धेरै बालबालिका रहेको डब्लुएचओले जनाएको छ । खानेकुरालाई सफा गरेर नराख्दा तथा त्यस्ता खानेकुरा खाँदा विभिन्न रोगको संक्रमण हुने डाक्टरले बताएका छन् । उनीहरुका अनुसार अस्वस्थ खानेकुराका कारण झाडापखालादेखि क्यान्सर जस्ता दुई सय भन्दा बढी रोग लाग्छ ।
बन्दका कारण आजका लागि तय गरिएको चेतनामूलक कार्यक्रम सारिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्िरल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक