हिमानी पनि आज भारत जाँदै

२२ चैत्र २०७१, आईतवार १०:४३ मा प्रकाशित

काठमाण्डौ चैत्र २२ । पूर्व युवराज्ञी हिमानी शाह आज भारत जान लाग्नुभएको छ । तीन दिनअघि थाइल्याण्डबाट नेपाल आएका पति पारसलाई नभेटीकनै हिमानी भारत जान लाग्नुभएको हो ।
हिमानीले भारत गएर ६ दिनपछि पूर्वराजा र रानीको भारत भमणको चाँजोपाँजो मिलाउने बताईएको छ ।
हिमानीको सनथमा पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना, हिमानीकी निजी सचिव स्मीता सिंह, अपार्टमेन्टमा खाना पकाउने, सुसारेलगायत ८ जनाको टोली रहेका छन् । पूर्वरानी कोमलको उपचार गराउने भन्दै पूर्वराजा ज्ञानेन्द्र दम्पति पनि यही चैत २७ गते भारत जादैँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक