काठमाण्डौँ, चैत्र २१ । जनकपुरमा निर्माणधिन घरको सेङ्खटी ट्यांकमा खसेको बच्चाको उद्धार गर्न जाँदा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ ।
जनकपुर–१६ स्थित एक निर्माणाधिन घरमा बच्चा सेफ्टिट्यांकमा खसेपछि उद्धार गर्न जा“दा करेन्ट लागेर उनीहरुको मृत्यु भएका प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा धनुषा औरहीका अरुणँ शाह, वेगाशंकरका सुनिल दास र मीलन मण्डल र शुशिल मण्डलको मृत्य भएको हो ।
यस्तै सिराहा स्थित लहानको पुर्वी सिमानामा पर्ने बलान पुलमा रात्रिबसले मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।
ना. ५ ख. ४९७३ नम्बरको चिनारी यातायातको बसमा से. ४ प. ९६८९ नम्बरको मोटरसाइकल ठोकिएपछि गएराती दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी दौलतपुर–१ का अमन सिंह, सोही ठाउँका अभिनास सिंह, शोभितलाल महतो र शत्रुधन महतोको मृत्यु भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।
काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह
गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन
बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न