अब प्रक्रिया रोकिदैन : महासचिव पोखरेल

२१ चैत्र २०७१, शनिबार १४:५६ मा प्रकाशित

काठमाण्डौँ, चैत्र २१ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाओवादीसहितको ३० दलीय मोर्चा सहमतिमा नआएपनि संविधान निर्माण्ाँको प्रक्रिया अब नरोकिने बताउनुभएको छ ।

प्रेस चौतारी चितवन शाखाले चितवनमा गरेको पत्रकार भेटघाटमा उहाँले यही चैत २३ गतेबाट सुरु हुने संविधानसभाले प्रक्रिया अगाडि बढाउने भन्दै अब त्यो नरोकिने बताउनु भएको हो ।

प्रक्रिया अघि बढेपनि वार्ता र सहमति नरोकिने भन्दै उहाँले सहमति र प्रक्रिया सँगसँगै अगाडि बढ्ने बताउन भयो । संविधान जनप्रतिनिधिबाट बन्ने भन्दै महासचिव पोखरेलले सडकबाट संविधान नआउने स्पष्ट पार्नुभयो ।

एमाओवादीसहितको मोर्चाले आमहड्ताल घोषण्ााँ गरेर वितण्डा मच्चाउन खोजेको आरोप लगाउदै महासचिव पोखरेलले आफ्नो पार्टी तराई र पहाडलाई टुक्र्याएर सङघीयता निर्माणँ गर्ने पक्षमा नरहेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न