डा.केसीको अनसन तोडिएपछि देशभरका अस्पताल खुले

२० चैत्र २०७१, शुक्रबार ११:०६ मा प्रकाशित

काठमाण्डौ चैत्र २० । देशरभरका सरकारी तथा निजी अस्पतालका ओपिडी सेवा आजदेखि खुलेका छन् । अनशनरत डाक्टर गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै केहि दिन यता ओपिडी सेवा बन्द गराउदै आएका डाक्टरहरुले आज देखि ओपिडी सेवा खोलेका हुन् ।
हिजो दिउसो डाक्टर केसीको अनसन तोडिएसँगै ओपिडी सेवा सञ्चालनमा आएपछि विरामीलाई राहत मिलेको छ ।
डाक्टर केसी नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायतका माग राख्दै पाँचौ पटक अनशनमा बस्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य