अख्तियारले पर्यटन बोर्डका सचिवसहित ५५ जनालाई मुद्धा हाल्दै

२० चैत्र २०७१, शुक्रबार ११:०४ मा प्रकाशित

काठमाण्डौ चैत्र २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डमा करोडौं रुपैयाँ अनियमितताको आरोपमा नेपाल सरकारका बहालवाल केही सचिव र सहसचिवउपर आज भ्रष्टाचार मुद्धा दर्ता दर्ता गर्दैछ ।
करिब ७९ करोड रुपैयाँ सरकारी सम्पत्ती अनियमितताको आरोपसहित अख्तियारले ५२० पृष्ठ लामो अभियोगपत्र बिशेष अदालतमा दर्ता गर्ने भएको हो ।
नेपाल पर्यटन बोर्डका तत्कालीन सञ्चालक समिति सदस्यहरु, पूर्व कार्यकारी प्रमुखहरु तथा पूर्व पदाधिकारीहरुमाथि अभियोग पत्र दर्ता गर्ने तयारी गरिएको छ । मुद्धामा बहालवाला नेपाल सरकार सचिवहरु शरदचन्द्र पौडेल, रञ्जनकृष्ण अर्याल लगायत ५५ जनाभन्दा बढीको नाम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले