थाइल्याण्डमा सैनिक शासन हट्यो

१९ चैत्र २०७१, बिहीबार १०:३९ मा प्रकाशित

एजेन्सी चैत्र १९ । थाइल्याल्डमा १० महिना पहिले लागू भएको सैन्य शासन हटेको छ । त्यहाँ सन् २०१४ को मे महिनामा सेनाले कब्जामा लिएर त्यसको केही समयमानै सैन्य शासन लागू गरेको थियो ।
थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ जनोचाले टेलिभिजनमा सम्बोधन गर्दै सैन्य शासनको साटो नया सुरक्षा ढाचा लागू गर्ने बताउनु भएको छ ।
सैन्य शासन हटाउन त्यहाका राजा पनि सहमत भएका प्रधानमन्त्री प्रयुथले बताउनु भएको छ ।
थाइल्याण्डमा लोकतन्त्र बहाल गर्न यो वर्र्ष अर्थात सन् २०१५ को अन्त्यसम्ममा भए पनि चुनाव गर्ने तयारी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई