भारतीय विदेश सचिव नेपालमा, एक अर्ब ऋण सहायता दिने

१९ चैत्र २०७१, बिहीबार १०:३२ मा प्रकाशित

काठमाण्डौ चैत्र १९ । नेपालको दुईदिने औपचारिक भ्रमणको लागि भारतीय विदेश सचिव सुब्रमण्यम जयशंकर काठमाडौं आउनुभको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ काठमाडौ आउनुभएको हो ।
भारतले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायताको उपयोगबारे जयशंकरको भ्रमणमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाउको छ ।
भारतले नेपाललाई उपलब्ध गराएको सहुलियतपूर्ण ऋण सहयोगको उपयोगबारे भारतीय विदेश सचिव जयशंकरको भ्रमणका क्रममा छलफल हुने भएको छ । गत अगस्टमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता घोषणा गर्नुभएको थियो ।
उहाँले राष्ट्रिपति डा रामबरण यादव , प्रधानमन्त्री सुशिल कोर्ईराला सभामुख सुवासचन्द्र नेम्बाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे लगायत भेट्ने परराष्ट्र प्रवत्ता ताराप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई