पूर्व युवराज पारस शाह नेपाल आउने

१९ चैत्र २०७१, बिहीबार १०:२८ मा प्रकाशित

काठमाण्डौ चैत्र १९ । पूर्व युवराज पारस शाह आज नेपाल फर्कदैहुनुहुन्छ । झण्डै साढे चार वर्र्षदेखि थाइल्याण्डमा बस्दै आउनुभएका पारस थाई एयरलाइन्सको नियमित उडानबाट आज दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
लागूऔषध प्रकरणा थाईल्याण्डमा मुद्धा खेपिरहेका पारस मुद्धा जितेका कारण नेपाल फर्कन लागेको दरबार निकट स्रोतले जनाएको छ ।
उहाँलाई त्यहाको अदालतले अस्ति मंगलबार सफाई दिएको थियो ।
लागूऔषध कारोबारको अभियोगमा उहालाई थाईल्याण्डको रुङखाई जेलमा झण्डै चार महिना राखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०