अर्धनग्न अवस्थामा युवतीको शव फेला

१८ चैत्र २०७१, बुधबार १०:०३ मा प्रकाशित

काठमाण्डौ चैत्र १८ । काठमाडौंको धुम्बाराहीमा एक युवतीको शव फेला परेको छ ।
आज बिहान अर्धनग्न अवस्थामा रहेकी युवतीको हत्या गरी फालिएको अबस्थामा भेटिएको हो ।
नाम नखुलाईएको ३२ बर्षीया युवतिको शब हत्या गरेर फलीएको हुनसक्ने प्रहरीको अनुमान छ ।
विहानै घर अगाडी अर्धनग्न अवस्थामा शव भेटीएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घरको छतबाट खसालेर उनको हत्या गराइएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका एक महिला र एक पुरुषले प्रारम्भीक बयान दिएका छन् ।
पक्राउ परेका युवकले आफुले हिजो साँझ उनलाई भेटेको तर, हत्याबारे थाहा नभएको बताएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा