राष्ट्रपति आज स्वदेश फर्कदै

१८ चैत्र २०७१, बुधबार ०९:४५ मा प्रकाशित

काठमाण्डौ चैत्र १८ । चीन भ्रमणमा रहनुभएका राष्ट्रपति डा. रामबरण यादव आज स्वदेश फकंर्दै हुनुहुन्छ । उहाँ चीनको दक्षिण प्रान्त हेनानको बोआओ शहरमा आयोजित ‘एसियाका लागि बोआओ मञ्च’को वाषिर्क सम्मेलनमा भाग लिन एक साता अघि चिन जानुभएको थिाय े ।
राष्ट्रपति यादवले चीन भ्रमणका क्रममा बोआओ सम्मेलनलाई सम्बोधन गर्नु भएको थियो । साथै उहाले चिनिया समकक्षी सि जिनपिङ, अस्ट्रियाका राष्ट्रपति डा. हेनिज फिस्चर र स्वीडेनका प्रधानमत्री स्टेफन लफभेनसँग पनि साईडलाईन भेटवार्ता गरेका थिए ।
चैत १२ गते १८ जना प्रतिनिधिमण्डल सहति चिन जानुभएको यादव आज दिउसो काठमाडौं आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ