बन्द फिर्ता लिएपछि रणनीति तय गर्न एमाओवादी बैठक बस्दै

१७ चैत्र २०७१, मंगलवार ११:१७ मा प्रकाशित

काठमाण्डौ चैत्र १७ । तत्कालिन अवस्थामा आन्दोलनका कार्यक्रम, संविधान लेखन प्रक्रिया लगायत समसामयिक विषयमा छलफल गर्न एमाओवादीको केन्द्रिय समिति बैठक आज बस्दै छ ।
एक हप्ताको नेपाल बन्दसहितको विरोध कार्यक्रम फिर्ता लिएपछि अपनाउने रणनीति तयार गर्न बैठक बोलाइएको बताइएको छ ।
बैठकमा मधेसी दलहरुसँग मिलेर आन्दोलन गर्दा नेता तथा कार्यकर्ताहरु पार्टीबाट अलग हुन थालेको भन्दै सो का विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
यस्तै अनसनरत डा. गोविन्द केसीको माग र भिसा प्रक्रियाको काम विदेशीलाई दिने सरकारी तयारीको विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका