
काठमाण्डौ चैत्र १७ । एएफसी युथ–२३ फुटबल प्रतियोगिता अन्तर्गत समुह सी को अन्तिम छनोट खेलमा आज नेपालले प्यालेस्टाइनको सामना गर्नेछ ।
इरानको तेहरानमा जारी प्रतियोगितामा यसअघिका तीन खेल हारेको नेपाल आज सान्त्वना जितको खोजीमा छ । प्रतियोगिातमा नेपालले १३ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन ।
पहिलो खेलमा आयोजक ईरानसँग ५-० ले हारेको नेपाल दोस्रो खेलमा अफ्गानिस्तानसँग २-० ले तथा तेस्रोमा साउदी अरेबियासंग ६-० ले पराजित भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर
रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल
लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी
लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र
म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान