स्वाइन फ्लूबाट ग्रसित एमाले नेता रामनाथ ढकालको स्वास्थ्य अवस्था गम्भीर

१७ चैत्र २०७१, मंगलवार १०:०१ मा प्रकाशित

काठमाण्डौ चैत्र १७ । स्वाइन फ्लु संक्रमणबाट सिकिस्त एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सांसद रामनाथ ढकालको अवस्था स्थिर र गम्भीर रहेको अस्पतालले जनाएको छ ।
ग्राण्डी अस्पतालमा ४ दिनदेखि उपचारत ढकाललाई थप उपचारार्थ नयाँदिल्ली लैजाने तयारी भए पनि मौसम खराबीका कारण हिजो पनि एयर एम्बुलेन्स उड्न सकेन ।
ढकालको अवस्था खतरामुत्त नरहेको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले जनाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका