सेतो मच्छिन्द्रनाथको रथ परिक्रमा गरिँदै

१६ चैत्र २०७१, सोमबार १०:१५ मा प्रकाशित

काठमाण्डौ चैत्र १६ । बर्षा र सहकालका देवताका रुपमा लिइने सेतो मच्छिन्द्रनाथको रथलाई आज साँझ ललितपुरको लगनमा परिक्रमा गराइने भएको छ ।
रथलाई हिजै लगनस्थित माताको मन्दिर अगाडि पु¥याइएता पनि बैदिक विधि पुर्बक मन्दिर परिक्रममा गराउन नसकिएपछि आज परिक्रमा गराउन लागिएको पूजारीहरुले बताएका छन् ।
रथलाई सयौं स्थानीयबासीको सहभागितामा हर्षाेल्लासका साथ हनुमानढोकाबाट तानेर स्थानीय मोईपाट, जैशीदेवल, ज्यावाल हु“दै लगनमाता मन्दिरमा पु¥याइएको थियो ।
चैत शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट सुरु भएको सो रथयात्रा लगनस्थित मच्छिन्द्रनाथको माताको मन्दिरमा रथलाई तीन पटक परिक्रमा गराएर आमा तथा छोराको भेट गराउने चलन रहेको भए पनि त्यसो हुन सकेको छैन ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह