टिम अफ द आइसिसी क्रिकेट वल्र्ड कप २०१५ घोषणा

१६ चैत्र २०७१, सोमबार १०:०९ मा प्रकाशित

एजेन्सी चैत्र १६ । आईसिसीले विश्वकप क्रिकेट २०१५ को टिम घोषणा  गरेको छ । विश्वकप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छानेर आइसिसीले टिम अफ द आइसिसी क्रिकेट वल्र्ड कप २०१५ घोषणा गरेको हो ।
आइसिसीको ड्रिम टिम समेत भनिने यो टिममा न्युजिल्याण्डका कप्तान ब्रेण्डन म्याकुलम सहित ५ खेलाडी परेका छन् । भारत र पाकिस्तानका एक जना खेलाडी पनि यो टिममा परेका छैनन । विज्ञहरु सहभागी टिमले टिम अफ द आइसिसी क्रिकेट वल्र्ड कप २०१५ छनौट गरेको आइसिसीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान