च्छोरोल्पा हिमताल फुट्न सक्ने भन्दै साइरन जडान कार्य फेरि शुरु

२८ जेष्ठ २०६९, आईतवार १७:५२ मा प्रकाशित

रामेछाप, २८ जेठ । दोलखाको गौरीशंकर हिमालनजिकै रहेको च्छोरोल्पा हिमताल फुटेमा त्यसले पु¥याउने असर र जनधनको बचाउको लागि सरकारले फेरि साईरन जडान कार्य शुरु गर्ने भएको छ । युएनडिपीको सहयोगमा दोलखाको च्छोरोल्पा हिमतालदेखि रामेछापको रजगाउँसम्म साविकमा राखिएका सबै १९ ओटा साईरन अहिले काम नलाग्ने अबस्थामा पुगेपछि फेरि साईरनको व्यवस्थित गर्न लागिएको हो । नेदरल्याण्ड सरकारको सहयोगमा यसअघि राखिएका प्राय सवै साईरनका सामाग्री हराइसकेका थिए । अहिले करीव २२ ओटा साईरन जडान गर्ने योजना रहेको छ । नेपालमा रहेका उच्च जोखिममा पर्ने हिमतालमध्य सबैभन्दा अघि रहेको च्छोरोल्पा हिमताल तत्काल फुटिहाल्ने संभावना नरहे पनि बढ्दो तापक्रमसगै फुट्ने सम्भावना रहेको लामो समयदेखी हिम नदी तथा हिमताल अध्ययन गरीरहनु भएका विशेषज्ञ दामोदर लम्सालले बताउनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत