सरकारले आफ्नो काम निरन्तर अघि लैजाने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ

२८ जेष्ठ २०६९, आईतवार १७:५१ मा प्रकाशित

सर्लाही, २८ जेठ । विकल्प नभएको बताउनु भएको छ । वैद्य पक्षले पार्टीको संस्थापन पक्षमाथि लगाएको आरोप आफैं गलत प्रमाणित भएको भन्दै पार्टी एकताको विकल्प नभएको बताउनु भएको हो । आज सर्लाहीको हरिवनमा जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन अघि पत्रकार सम्मेलनमा उपप्रधानमन्त्रीसमेत रहनु भएका श्रेष्ठले अहिलेको सरकारले राजिनामा पनि नदिने र आफ्नो नियमित काम निरन्तर अगाडि बढाउने बताउनुभयो । यही सरकारले नयाँ निर्वाचन गर्ने र संविधान सभामार्फत पहिचानसहितको संघिय गणतान्त्रत्मक संविधान बनाउने दाबी पनि उहाँले गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने