प्रधानमन्त्रीले थापाको स्वास्थ्यस्थितिबारे जानकारी लिए

२८ जेष्ठ २०६९, आईतवार १७:४९ मा प्रकाशित

काठमाडौ, २८ जेठ । प्रधानमन्त्री डा बाबुराम भट्टराई आज नर्भिक अस्पताल पुगेर अस्वस्थ्य रहनु भएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभयो । प्रधानमन्त्री डा भट्टराईले उपचारका लागि पर्ने जस्तो सुकै सहयोग पनि सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो । अस्पतालमा प्रधानमन्त्री भट्टराई र अध्यक्ष थापाबीच छोटकरीमा दोहोरो कुराकानी भएको जनशक्ति पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । थापालाई हेर्न आजै नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणालगायत पनि
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी पार्टी एकजुट हुनुको कुनै अस्पताल पुग्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव