अवैध २५ तोला सुनसहित राखेपका उपाध्यक्ष टेण्डी शेर्पा पक्राउ

१५ चैत्र २०७१, आईतवार १४:५३ मा प्रकाशित

काठमाण्डौ चैत्र १५ । भन्सार छलेर झण्डै २५ तोला सुन ल्याउदै गरेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी लामा शेर्पा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
हङकङबाट नेपाल आउने क्रममा शेर्पा गएराती पक्राउ परेका हुन् । शेर्पा ओलम्पिक कमिटीका उपमहासचिव हुनुहुन्छ ।
शंका लागेर चेकजााच गर्ने क्रममा लामाको साथबाट सुन बरामद भएको हो ।
यससँगै यो हप्ता मात्रै त्रिभुवन विमानस्थलबाट दुई विदेशीसहित ३ जना अबैध सुन तथा विदेशी मुद्रासहित पक्राउ परेका छन् ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न