Alagdhar- ( Upper Tama Koshi) Chaitra4 Part 1

१५ चैत्र २०७१, आईतवार ०१:२२ मा प्रकाशित

कार्यक्रम अलगधार ईमेज च्यानल टेलिभिजनको एक मात्र खोजमूलक कार्यक्रम हो । पत्रकारिताको भीडमा छुट्टै धार र पहिचानको खोजिमा यो कार्यक्रमले समाचारको छुट्टै स्रोतबाट फरक समाचार ल्याएर बेग्लै प्रस्तुतिबाट अलग छाप छोड्छ ।