चट्याङ लागेर एक बालिकाको मृत्यु

१४ चैत्र २०७१, शनिबार १४:२५ मा प्रकाशित

काठमाण्डौँ, चैत्र १४ । प्यूठानमा चट्याङले लागेर एक बालिकाको मृत्यु भएको छ । भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।

आज बिहान करिब ४ बजे परेको चट्याङ लागेर नारीकोट–८ की ९ वर्षीया राधिका सुनारको मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ  ।

घाइते हुनेमा २२ वर्षीया लक्ष्मी विक, १६ वर्षीय केयरसिम सुनार, २२ वर्षीया सुकमारी सुनार र १८ वर्षीय पुष्प सुनार रहेका छन् ।

यसैबीच महोत्तरीको सहोडवा गाविसमा हिजो अबेर साँझ पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सहोडवा– ४ बस्ने भोला यादवका डेढ वर्षीय छोरा अमितकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा