डा.केसीको आमरण अनसनको आज सातौ दिन, बाबुरामको ऐक्यवद्धता

१४ चैत्र २०७१, शनिबार १४:२१ मा प्रकाशित

काठमाण्डौँ, चैत्र १४  ।  मेडिकल शिक्षाका सम्बन्धमा सरकारसंग भएको सहमतिहरु कार्यान्वयन हुनुपर्ने माग जायज भएको भन्दै डा. गोविन्द केसीको अनसनप्रति एमाओवादीका नेता डा. बाबुराम भट्टराईले समर्थन जनाउनु भएको छ ।

नेता भट्टराईले आज बिहान डा. केसीलाई शिक्षण्ाँ अस्पताल पुगेर भेटेका हुन् ।

डा. भट्टराईले अनसनरत चिकित्सक डा. केसीले उठाएको माग आङ्खनो सरकारका पालामा पूरा गर्न नसकेको भन्दै केसीको जीवन रक्षाका लागिसमेत सरकारको ध्यानाकर्षण्ाँ गराउनु भएको छ ।

केसीको अनसनप्रति समर्थन जनाउादै भट्टराईले शिक्षण र स्वास्थ्यजस्तो विषयमा कुनै सम्झौता हुन नसक्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका