कोठामा निसास्सिएर एकै परिवारका बाबुछोरीको मृत्यु, श्रीमती घम्भिर घाइते

१४ चैत्र २०७१, शनिबार १४:१४ मा प्रकाशित

काठमाण्डौँ, चैत्र १४ । बन्द कोठामा निसास्सिएर राजधानीमा  एकै परिवारका बाबु छोरीको मृत्यु भएको छ भने श्रीमती गम्भिर घाइते भएकी छन् । राती सुत्ने बेलामा भुसको आगो निभाउन बिसिर्एका कारण निसास्सिएर काठमाडौंको गोठाटार बस्ने दोलखा मिर्गे ८ का तिलकप्रसाद दाहाल र उहाँकी छोरी पुनमको ज्यान गएको प्रहरीले जनाएको छ । तिलककी श्रीमती रमा दाहाल भने घाईते हुनुभएको छ । उहाँको सिभिल अस्पतालमा उपचार भैरहेको छ । बिहान ८ बजेसम्म पनि ढोका नखुलेपछि छिमेकीले हेर्दा बाबु छोरीको ज्यान गइसकेको र रमा बेहोस अवस्थामा लडेको भेटिएको स्थानीयबासिन्दाले बताएका छन् । रमाको अझै होस आएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

जुम्ला । जुम्लामा सञ्चालित सहकारीले ठगिगरेका पाइएको छ । सहकारीका नाममा बचत उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका नागरिक ठगिएका हुन् ।

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा