०४७ को संविधान स्वतः पुनस्र्थापित

२८ जेष्ठ २०६९, आईतवार १२:५० मा प्रकाशित

 

वीरगञ्ज । राजसंस्था पुनस्र्थापना संघर्ष समिति बारा–पर्साका अध्यक्ष राजकिशोर चौबेले निर्धारित समयभित्र संविधानसभाबाट नयां संविधान जारी हुन नसकेको र संविधानसभा समेत बिघटन गरेको हुंदा ०४७ को संविधान स्वतः पुनस्र्थापित भएको दाबी गरेका छन् । वर्तमान अवस्थामा संवैधानिक रिक्तताको अवस्थामा ०४७ को संबिधानका साथै राजासहितको बृहत गोलमेच सम्मेलनबाट नै राजनितिक संकटबाट निकास पाउने भएकोले सरकार र राजनीतिक दलहरुले सीघ्र त्यसको पहल गर्नुपर्ने नभए संघर्ष समिति कठोर सडक आन्दोलनमा उत्रिने अध्यक्ष चौबेले चेतावनी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको