थापाको स्वास्थ्यमा सुधार

२८ जेष्ठ २०६९, आईतवार १२:२७ मा प्रकाशित

 

काठमाडौं, २८ जेठ । मुटुमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिनुभएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । भारतबाट आएका चिकित्सकहरु र नेपाली चिकित्कसकको टोलीले आज बिहान उहांको मुटुमा स्थायी पेसमेकर राखेको छ । रक्तचापमा सुधार आउनुका साथै रगतमा अक्सिजनको मात्रा बढ्दै आएपछि गएरातीदेखि थापाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको थियो । अचेत अवस्थामा भेन्टीलेटरमा राखिएका थापाको गएरातीदेखि नै होस पनि आएको छ । भारतीय सरकारको विशेष पहलमा ६ जना चिकित्सकको टोली आज बिहान काठमाडौं आइपुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार