राष्ट्रपति यादव चीनको हाइनान प्रान्तमा

१३ चैत्र २०७१, शुक्रबार ११:०७ मा प्रकाशित

काठमाण्डौ चैत्र १३ । राष्ट्रपति डाक्टर रामवरण यादव एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भागलिने सिलसिलामा चीनको दक्षिणी प्रान्त हाइनानको सान्या पुग्नुभएको छ ।
राष्ट्रपतिलाई सान्यास्थित फिनिक्स अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त प्रान्तका प्रान्तीय उप—गभर्नर र चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केले स्वागत गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति हिजो चीन जानुभएको हो । यस्तौ चिन भ्रमणमा रहनुभएका एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल पनि आज नेपाल फर्किनुहुने भएको छ । चिनिया कम्युनिष्ट पार्टीको निमत्रणामा सोमबार चिन जानुभएको उँहा आज साझ नेपाल आउन लाग्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो