
काठमाण्डौ चैत्र १३ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले अध्यागमन विभागलाई आधुनिकीकरण गर्न तथा सुरक्षित आवागमनका लागि इ भिसा (अनलाइन प्रवेशाज्ञा) प्रणाली कार्यान्वयन गर्न लागिएको बताउनुभएको छ ।
नेकपा एमाले सञ्चार इलाका परिषद्को बैठकको उद्घाटन गर्दै उपप्रधानमन्त्री गौतमले त्यस्तो प्रणाली स्थापित भएमा नक्कली प्रवेशाज्ञाको प्रवृत्ति न्यून हुने ठानेर प्रवेशाज्ञाको अन्तिम अनुमति अध्यागमन विभागले नै गर्ने स्पष्ट पार्नुभयो ।
नयाँ प्रणाली सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को पूर्वाधार विकास समितिमा विचाराधीन छ भने सो सम्बन्धमा विभिन्न संसदीय समितिमा छलफल भइरहेको गौतमले बताउनुभयो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज
नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको
काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा