विश्वकप क्रिकेटको दोश्रो सेमिफाइनलमा भारत र अष्ट्रेलिया भीड्दै

१२ चैत्र २०७१, बिहीबार १०:१५ मा प्रकाशित

काठमाण्डौ चैत्र १२ । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अहिले भारतले घरेलु टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ थालेको छ ।
भारत र अष्ट्रेलियाबीच अहिलेसम्म भएको १ सय १७ खेलेमा अष्ट्रेलिया ६७ खेलमा विजयी भएको थियो ।
विश्वकप क्रिकेटको मैदानमा १० पटक भएको भेटमा अष्ट्रेलिया ७ खेलमा विजयी भएको छ ।
यसअघिको विश्वकपमा भने भारतले अष्ट्रेलियालाई क्वाटरफाइनलबाटै घर फर्काएको थियो । ६ पटक सेमिफाइनलमा पुगेको अष्टे«लियाले सेमिफाइनलका सबै खेल जितेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी