मलेसियामा कार्यरत नेपाली युवकको मत्यु

१२ चैत्र २०७१, बिहीबार १०:०८ मा प्रकाशित

काठमाण्डौ चैत्र १२ । रोजगारीको लागि दुई बर्ष अघि अगाडि मलेसिया गएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ ।
स्याङजा जिल्ला कृष्ण गण्डकी गाविस वडा न १ घर भई काजाङ सिमोनियामा रहेको ओवा इलेक्ट्रोनिक्समा कार्यरत २६ वर्षका टेकवहादुर थापाको मृत्यु भएको हो ।
थापाकोे शवलाई पोसमार्टमको लागि स्थानिय शेरडाङ अस्पतालमा लगिएको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको त्यहा नेपालीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन