२९८ रनको लक्ष्य पछ्याउँदै न्यूजिल्याण्ड

१० चैत्र २०७१, मंगलवार १२:४५ मा प्रकाशित

ऐजेन्सी चैत्र १० । अष्ट्रेलियामा जारी विश्वकप क्रिकेटको मंगलवार भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले २९८ रनको चुनौती प्रस्तुत गरेको छ ।

वर्षाका कारण छोट्याएको ४३ ओभरमा दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा २८१ रन जोडेको छ । तर डर्क वर्थ लेविस मेथर्डका आधारमा छोट्याइएको खेलमा न्यूजिल्याण्डले २९८ रनको नयाँ लक्ष्य पाएको हो।
दक्षिण अफ्रिकाका फफ डे प्लेसिसले ८२ रनको योगदान गरे भने एबी डेभिलियर्स ६५ रनमा अविजित रहे । डेभिड मिलरले ४९ रन जोड्दा रिली रस्वले ३९ रन बनाए । क्वीन्टन डे ककले १४ रन जोडे भने अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर साहिन शाह अफ्रिदी आईसीसी ‘क्रिकेटर अफ दि इयर’ घोषित भएका छन् । सन् २०२१

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम आईसीसी ‘ओडिआई क्रिकेटर अफ दि इयर’ बनेका छन् । सन् २०२१ मा

काठमाडौं। दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र

काठमाडौं । पछिल्ला वर्ष जगजित श्रेष्ठले अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका छन् । २८ वर्षीय यी खेलाडी परिवारसँगै साउथ अष्ट्रेलिया बस्दै