पोखरामा प्याराग्लाइडिङ दुर्घटना : दुई घाइते

१० चैत्र २०७१, मंगलवार १२:२६ मा प्रकाशित

काठमाण्डौ चैत्र १० । कास्कीको पोखरामा प्यारा ग्ल्याईडिङको क्रममा दुई प्याराग्लाइडर घाईते भएका छन् । तोरीपानी र सराङकोटबाट उडेका प्याराग्लाइडर खपौंदी माथिको डाँडामा आपसमा ठोकिँदा फ्लाइ नेपाल प्याराग्लाइडिङका सञ्चालक तथा प्यारापाइलट चेतबहादुर न्यौपाने र उनीसँगै उडेका चिनियाँ जोङ हुई लिन घाइते भएका हुन् ।

घाइतेमध्ये न्यौपानेको अवस्था गम्भीर छ । न्यौपानेको काठमाडौ धापासी स्थीत ग्राण्डि अन्तराष्ट्रिय अस्पताल उपचार भैरहेको छ ।
अर्का घाईते चिनियाँ नागरीकको भने पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ