एमाले भित्रको विवाद कायमै

१० चैत्र २०७१, मंगलवार १२:२३ मा प्रकाशित

काठमाण्डौ चैत्र १० । नेताहरुको कार्य बिभाजनको टुङगो एमाले स्थायी समिति बैठक बस्दै छ । केही बेरपछि अध्यक्ष ओली निवास बालकोटमा बस्ने बैठकमा कार्यबिभाजन तथा समसामयीक घटनाक्रमका बिषयमा छलफल हुनेछ ।
हिजोको बैठकमा महासचिव ईश्वर पोखरेलले राखेको कार्यबिभाजनको प्रस्ताव एकलौटी गरिएको भन्दै विरोध भएपछि आजको बैठकमा परिमाजित प्रस्ताव पेश हुने भएको छ ।
हिजोको प्रस्ताव गुटगत आधारमा आएको भन्दै नेता माधव नेपाल पक्षले आपत्ती जनाएपछि अध्यक्ष ओलीले मिलाएर प्रस्ताव ल्याउन पोखरेललाई निर्देशन दिएका थिए ।
आजको बैठकमा महासचिव पोखरेलले आफ्नो प्रस्ताव हेरफेर गरेर पेश गर्ने आ कार्यबिभजान टुङ्ग्याईने सचिव प्रदिप ज्ञवालीले बताउनुभयो ।
यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका