आज क्षयरोग दिवस- प्रत्येक बर्ष ९० लाख नयाँ रोगी

१० चैत्र २०७१, मंगलवार १२:१९ मा प्रकाशित

काठमाण्डौ चैत्र १० । आज मार्च २४ अर्थात अन्तराष्ट्रिय क्षयरोग दिवस । ‘उपचार सेवाको पहुँच भन्दा बाहिर रहेका ३० लाख रोगीको पहिचान गरौं, सबैको उपचार गरौ” भन्ने नारासहित विश्वभर यो दिवस मनाईदै छ ।
दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम हुदैछन् । जर्मन चिकित्सक रर्वट कुकले सन् १८८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात् टीबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्È मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाईदै आएको छ ।
विश्वमा हरेक वर्È Ôयरोगका ९० लाख नया“ रोगी देखा पर्ने गरेको र १५ लाखको ज्यान जाने गरेको तथ्याङ्क छ । नेपालमा ८० हजार ५० जना Ôयरोगी भएको सरकारी तथ्याङ्क छ । जसमध्ये हरेक वर्È ४५ हजार नयाँ क्षयरोगी थप भएपनि ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन् ।
दुब्लो हुने, बेलुकापख ज्वरो आउने, खान मन नलाग्ने, छाती दुख्ने, खकारमा रगत आउने लगायतका क्षयरोगका लक्षण भएकाले तत्काल अस्पताल गएर परिक्षण गर्न नेपाल Ôयरोग निवारण्ँ संस्थाका केन्द्रिय अध्यक्ष देवेन्द्रबहादुर प्रधानले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको