महासङ्घले वार्षिकोत्सवमा विविध कार्यक्रम गर्ने

९ चैत्र २०७१, सोमबार ०७:०६ मा प्रकाशित

काठमाण्डौ चैत्र ९ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले ६०औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

बैठकले महासङ्घको स्थापना दिवसमा चैत १४ गते पत्रकार र संविधानसभाका सदस्यबीच दशरथ रङ्गशालामा दिउँसो ३ बजे मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

त्यस्तै, चैत १५ गते बिहान ८ बजे भृकुटीमण्डपमा रक्तदान कार्यक्रम गरिने, १६ गते भृकुटीमण्डपबाटै शान्तिबाटिकासम्म प्रभातफेरी गरिने र दिउँसो २ बजे प्रज्ञा–प्रतिष्ठानमा विशेष जलपान कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा

काठमाडौं- विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज २४औँ