क्रिकेट मैदानको अवलोकन

८ चैत्र २०७१, आईतवार २०:११ मा प्रकाशित

काठमाडौं, चैत ८ । व्यवस्थापिका–संसदको महिला बालबालिका ज्येष्ठ नागरिक र समाज कल्याण सदस्यहरुको टोलीले आज काठमाडौँको मुलपानीमा निर्माणाधीन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण गरेको छ ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले क्रिकेट मैदानका लागि दु्रत गतिमा काम अगाडि बढिरहेको जानकारी दिनुभयो ।

समितिका सभापति रञ्जु झाले राष्ट्रकै गौरवको रुपमा क्रिकेट मैदान अघि बढ्नुपर्र्नेे खाँचो औँल्याउँदै निर्माण कार्य समयमै सम्पन्न गर्न सरकार तथा सम्बन्धित निकायलाई निर्देशन दिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान